केपी ओलीले शेयर गरे माधव नेपालको तस्बिर
सोमबार, ११ भदौ २०८०, २० : ३५
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालसहितको तस्बिर शेयर गरेका छन् ।
सोमबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओली र नेपालसँगै बसेको तस्बिर केपी शर्मा ओली फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् ।
‘आज बसेको प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर । शुभसन्ध्या !’, ओलीले राखेका तीनवटै तस्बिरमा ओली र नेपालसँगै बसेका देखिन्छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण