दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
मङ्गलबार, १२ भदौ २०८०, १९ : ४८
काठमाडौँ । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा घिमिरेलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
-
नारायणगढ–मुग्लिन सडक खण्ड : सवारीसाधन रोकेर तुइन खोलामा ढिस्को काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण