बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाबर आजमले बनाए शतक

बुधबार, १३ भदौ २०८०, १८ : २६
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप अन्तरगत नेपालविरुद्धको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् । बाबरको शतकसँगै पाकिस्तानले ४२ ओँ ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको छ ।

आजमलाई  इफ्तिकार अहमदले अर्धशतक बनाएर राम्रो साथ दिइरहेका छन् । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप