सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबर आजम फेरि बने पाकिस्तानको कप्तान

काठमाडौँ ।  बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा...