सैनिक अस्पतालमा रक्षामन्त्रीको शल्यक्रिया
बिहीबार, १४ भदौ २०८०, १८ : ४०
काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ । उनी बुधबार सोही अस्पताल भर्ना भएकामा सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया भएको हो ।
शल्यक्रिया पश्चाट अस्पतालमा वार्डमा रहेका खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण