एमाले बैठक
नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक
मङ्गलबार, २६ भदौ २०८०, १२ : १२
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो ।
बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण