नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता
आइतबार, ३१ भदौ २०८०, १३ : ३५
काठमाडौँ । नेपाल एसबिआई बैंक र ओम्नी मोटर्सबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका तर्फबाट सह निर्देशकउदयन काब्राले हस्ताक्षर गरे ।
सो क्रममा बैंकका कर्पोरेट क्रेडिटका प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रविण भट्टराई, र कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । यस सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको बैंकले जनाएको छ ।
बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण