काठमाडौँको कटुवालदहबाट मध्यराति पुरुषको उद्धार
बुधबार, ०३ असोज २०८०, १० : ४०
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित कटुवाल दहमा अलपत्र परेका पुरुषको उद्धार गरिएको छ । दक्षिणकाली वडा नम्बर–८ सिम्पानी राई टोल बस्ने रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
गोताखोर परिचालन गरेर गए राति २ बजे बागमती पारि रोकिएका रामबहादुकारे उद्धार गरिएको थापाले जानकारी दिए । पानीको बहाव कम भएको बेलामा बागमती पारि गएका लामा बहाव बढेपछि नदी किनारको पहरामा रोकिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर–२० विपद् उद्धार उपत्यका गणबाट ९ जना गोताखोर र निलबाराही गण कीर्तिपुरबाट १५ जनाको टिमले उनलाई सकुशल उद्धार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण