वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण हुने
बुधबार, ०३ असोज २०८०, १० : ४३
काठमाडौँ । वीर अस्पतालले हप्ताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको जनाएको छ । १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
साथै प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको डा.पौडेलले बताए ।
यस्तै, सो अस्पतालमा मृगौला प्रत्यारोपण हप्ताको ३ दिन गर्ने उनले सुनाए । १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने निर्देशक डा.पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण