शिक्षक आन्दोलन
शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
बिहीबार, ०४ असोज २०८०, १३ : ०५
काठमाडौँ । शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ ।
त्यस्तै काठमाडौँको भित्री सडकमा सार्वजनिक सवारी साधन प्रवेशमा निषेध गरिएको छ भने भित्री सडकमा पनि निजी सवारी साधनलाई मात्रै प्रवेश दिइएको छ । आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन् ।
ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार भित्री सडकमा चलेका निजी सवारीसाधन पनि प्रेसरमा चलेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण