तस्बिरमा हेर्नुहोस् नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी रहेका छन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाएका छन् ।
महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधिका रुपमा सहभागी छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ दाबेदारी रहेको छ ।
उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् । संघको महाअधिवेशन सोमबारसम्म चल्नेछ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
तस्बिरहरु :
_pyHeJcIzp1.jpg)
_olzOR5qb0M.jpg)
_bGf3hesx6f.jpg)
_iS6FuYM41q.jpg)
_YtG4JD27MI.jpg)
_nol8ZE1bNc.jpg)
_anJXV2WigQ.jpg)
_WZFW9wkUQS.jpg)
_u8zWdpnCX4.jpg)
_p1M6xg7eWE.jpg)
_10SJfHdSO2.jpg)
_QenpQ7ZsDz.jpg)
_mltPPe2nGd.jpg)
_o5SlsFavP1.jpg)
_3A0mmq7cH8.jpg)
_23cFmWckUW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण