रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाए : ओली
बुधबार, १० असोज २०८०, १७ : २५
सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाइएको बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित प्रदेश अधिवेशनमा बोल्दै उनले रेल बनाउने कुरा गरेर जनतामा आशा जगाइएको बताए ।
'नेपालीले पनि रेल चढ्न सक्दछन् भनेर योजना अगाडि बढाउँदा मजाक उडाइयो,' उनले भने,' उनीहरुलाई के थाह रेल चढ्ने कुरा ।'
यस्तै ओलीले जनताले विकास एमाले आएपछि मात्र देखेको बताए । उनले एमाले आएपछि मात्र नदीका किनारदेखि जताततै विकास भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण