काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् । पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।
_c8QyqLUgfl.jpg)
_M8Xlxw0pCK.jpg)
_fMVu74s838.jpg)
_E7LP4qffNN.jpg)
_NqqGwJCjYk.jpg)
_KZQiAGHi0b.jpg)
_U7QFUHICkJ.jpg)
_OZQrQChx0A.jpg)
_E9mBiajF0G.jpg)
_UdqPWYdpkC.jpg)
_rDrjQOhf6H.jpg)
_KzohEjav14.jpg)
_QS02Du80JY.jpg)
_km91XRkHJY.jpg)
_aGeIUJZpSE.jpg)
_7bJOekkXjT.jpg)
_7tBKunnuwd.jpg)
_qIUvzz4966.jpg)
_rYf87KtNN6.jpg)
प्रतिक्रिया