शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?

काठमाडौँ । यतिबेला नेपालका विभिन्न मेडिकल कलेज र शिक्षण अस्पतालहरूमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै झन्डै १३ हजार...