बिरेन तितुङको निर्देशनमा 'अल्लारे कान्छी' सार्वजनिक
मङ्गलबार, १६ असोज २०८०, ०८ : ३२
काठमाडाैँ । भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको नेपाली गीत 'अल्लारे कान्छी'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अस्मिता अधिकारी र हस्त लामाको आवाज रहेको गीतको भिडियोमा तामाङ समुदायको चर्चित मोडेल रस्मिला तामाङ र पूर्ण लिम्बूको अभिनयमा रहेको छ । गीतमा शब्द हस्त तामाङकै रहेको छ भने एरेन्ज मिक्स वाङ्छ्यु फ्युबाले गरेका छन्।
एचजी मोसन पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण