न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद
मङ्गलबार, १६ असोज २०८०, १२ : १७
काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ । ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
राजस्व छलीको मोबाइल र गाडी सहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद सामान सहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण