बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि तयार वन मन्त्रालयले माग्यो सुझाव

मङ्गलबार, १६ असोज २०८०, १९ : ५७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि, २०८० तयार पारेको छ । 

विभागले संरक्षित क्षेत्रमा पूर्वाधार विकासका लागि स्पष्ट नीति लिने लक्ष्यसहित कार्यविधि तयार पारेको हो ।

कार्यविधि तयार पारेर मन्त्रालयमा पेश भएपछि वन तथा वातावरण मन्त्रालयले सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । मन्त्रालयले यही असोज २१ गतेसम्ममा सुझाव पेश गर्न समेत सरोकारवालाहरुलाई मन्त्रालयले स्मरण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप