स्थानीय तहका कर्मचारीहरूको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
बुधबार, १७ असोज २०८०, १४ : २८
काठमाडौँ । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले आज पनि प्रदर्शन गरेका छन् । कर्मचारीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय तहका कर्मचारीले चार दिनअघि आन्दोलन थालेका थिए ।
हेरौं तस्बिरहरु :
_038LlecBPI.jpg)
_mbM5xNZmOG.jpg)
_5HloyZX2N9.jpg)
_HpWlOa9tp8.jpg)
_4u7vF59WZ0.jpg)
_5vMB8q4LnP.jpg)
_wABAti6iFe.jpg)
_PfGoQ8VGUQ.jpg)
_Mnv9MgxlBC.jpg)
_OGEQx7jg1g.jpg)
_8oyEb52ZZ6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण