सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
बुधबार, १७ असोज २०८०, १५ : २४
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा जारी बैठकमा मन्त्रीहरु र सुरक्षा अंगका प्रमुखहरु सहभागी छन् ।
पछिल्लो समय विभिन्न धर्म र जातजातिका नाममा बाँके, सुनसरी, सर्लाही लगायतका जिल्लामा अशान्ति मच्चाउने प्रयास हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण