एकीकृत समाजवादीको जागरण अभियान टोली लालबन्दीमा
बुधबार, १७ असोज २०८०, १६ : ५१
सर्लाही । नेकपा एकीकृत समाजवादीले सुरु गरेको मेची–महाकाली जागरण अभियान अन्तर्गत बुधवार तीनवटा जिल्लामा जनसभा, कोणसभा र कार्यकर्ता भेटघाट गरेको छ ।
बुधवार बिहान चौथो दिन जनकपुरमा पत्रकार भेटघाटबाट सुरु भएको अभियान अपराह्न सर्लाहीको लालबन्दी पुगेको छ । लालवन्दीमा आयोजित जनसभालाई अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले सम्बोधन गरेका छन् ।
अभियान अन्तर्गत बुधवार नै महोत्तरीको पिपरा बजारमा कोणसभा सम्पन्न भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण