प्रदेश
कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेस गर्ने हस्ताक्षरमा ८ सांसदको दोहोरो हस्ताक्षर
बिहीबार, २५ असोज २०८०, १७ : ५१
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेस गर्न तयार गरिएको हस्ताक्षरमा ८ जना सांसदको दोहोराे नाम परेको छ । कांग्रेसका ८ सांसदको दोहोरो नाम परेको हो ।
जसमा कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्रीमा ४७ सांसदको साथ रहेको दाबीसहित माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेश गरिसकेका छन् भने कांग्रेसका केदार कार्कीले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण