भारतका चर्चित गायक रितो रिबा पोखरा आउने
बिहीबार, २५ असोज २०८०, १९ : ४९
पोखरा । भारतका चर्चित गायक रितो रिबा आइतवार पोखरा आउने भएका छन् । लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन उनलाई प्रतिक इभेण्ट र टौवा क्रियशनले ल्याउन लागेको हो । रिबाले राती साढे ११ बजे प्रस्तुति दिनेछन् ।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने संयोजक प्रतिक सुनारले जानकारी दिए । रितो रिबा १३ औं संस्करणको इन्डियन आइडलमा उत्कृष्ट १५ बाट बाहिरिएका थिए । रिबा युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण