मानव अधिकार तथा शान्ति समाजद्वारा सिंहदरबार अगाडि प्रदर्शन (तस्बिर)
शुक्रबार, २६ असोज २०८०, १४ : २१
काठमाडौँ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले सिहंदरबार दक्षिण गेटमा प्रदर्शन गरेको हो ।
समाजले संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउन, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शिघ्र खारेजी गर्न, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्न माग गरेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_bXrUbkpdNs.jpg)
_jy3badoBeK.jpg)
_ebYvGb2Scq.jpg)
_YNWXLy2fne.jpg)
_Ei3hQDFVyQ.jpg)
_WfzEwdFQLg.jpg)
_hLXK6ExpbT.jpg)
_js7yxUhZAl.jpg)
_dvH8JqAEjm.jpg)
_1svUhyAUSr.jpg)
_yPZyPK7707.jpg)
_YmuHB7pGSW.jpg)
_3Ic3WiJ52A.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण