कर्णाली प्रदेश प्रहरी प्रमुखलाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार
मङ्गलबार, ३० असोज २०८०, १५ : ३९
सुर्खेत। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम प्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ।
आज ६८ औँ स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरेका हुन् ।
ढकालले नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा नेपाल प्रहरी प्रधान कार्यालयले गरेको देशभरिको मूल्याङ्कनबाट उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्राप्त गर्न सफल भएका हुन्।
ढकालकाे नेतृत्वमा कर्णालीमा विभिन्न खालका अभियानहरू सञ्चालन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण