युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीको उद्धार गरी नयाँ दिल्ली ल्याइयो
बुधबार, ०१ कात्तिक २०८०, ०९ : ४६
काठमाडौँ । इजरायलबाट थप १८ जना नेपालीहरूको उद्धार गरी भारतको नयाँ दिल्ली ल्याइएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरूको पनि उद्धार भएको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए ।
भारतका विदेश मन्त्री डा एसजयशंकरका अनुसार इजराइबाट २८६ जनाको उद्धार गरिएको हो । ‘अपरेसन विजय’ अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ ।
अक्टोबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण