निशान नेपालको अफर-इंग्ल्याण्ड र पाकिस्तानबिचको विश्वकप भिडन्त लाइभ हेर्ने अवसर
बिहीबार, ०२ कात्तिक २०८०, १३ : ५४
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकपका अवसरमा निशानले भाग्यशाली ४ विजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबिचको खेलको टिकट उपहार दिने भएको छ ।
निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरू उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमारले अति रोमाञ्चक खेलकुदको उत्सव क्रिकेट विश्वकप र आईसीसीसँगको साझेदारीलाई निरन्तरता दिन यो उपहार घोषणा गरेको बताए ।
यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण