१८-३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा
मङ्गलबार, १४ कात्तिक २०८०, ०९ : ५७
काठमाडौँ । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।
संघीय सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरु सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो ।
यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।
सिन्ह्वाको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण