सुर्खेत । सुर्खेत प्रहरीले विद्युतीय माध्यमबाट अनलाइन जुवा (सट्टेबाजी) खेलाएको र बैङ्क खाताको दुरुपयोग गरी ठगी गरेको आरोपमा एक शिक्षकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पक्राउ पञ्चपुरी नगरपालिका–९...