पोखरामा सहकारीको पैसा उठाउने प्रतिनिधिको नगद लुटियो
बुधबार, १५ कात्तिक २०८०, १५ : २९
पोखरा । पोखरामा सहकारीका नगद संकलन गर्ने प्रतिनिधिको पैसा लुटिएको छ । पोखरा ३० खुदीमा सिटिजन सहकारीको बजार प्रतिनिधिले चलाउने स्कुटरबाट नगद चोरिएको हो ।
मोटरसाइकलमा आएका दुई जनाले नगदसहितको झोला लुटपाट गरेका प्रहरीले जनाएको छ । प्रतिनिधि भने घाइते भएका छन् । उनको तालचोकमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण