दसैँमा घर गएको बेला ललितपुरमा सुन र नगद चोरी
बिहीबार, १६ कात्तिक २०८०, १२ : २२
ललितपुर । ललितपुरमा एउटा घरबाट लाखौँको गरगहना र नगद चोरी भएको छ । गोदावरी नगरपालिका–१० मुलपानी बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका१० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
गत असोज २९ गते खोटाङ गएर कात्तिक १५ गते फर्किदा चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण