जनताको आवाजमा सरकार प्रतिक्रिया विहीन बन्यो : सांसद शुक्ला
बिहीबार, १६ कात्तिक २०८०, १५ : २३
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले सांसदहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिन नसकेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार जनताको आवाजमा प्रतिक्रियाविहीन रहेको बताए । उनले कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया विहीन हुनु सरकारको कमजोरी भएको बताए । उनले सरकार प्रतिक्रिया विहीन हुँदा संसद्को आकर्षण घट्ने बताए ।
सांसद शुक्लाले कानुन निर्माणमा मूल संसद् भन्दा संसदीय समितिको भूमिका महत्त्वपूर्ण हुने भएपनि समितिको नेतृत्व चयन नै ढिला भएको बताए । त्यसको परिणामूस्वरुप कानुनहरु पर्याप्त रुपमा अघि बढाउन नसकिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण