जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : जाजरकाेट जिल्लामा २१ जनाकाे मृत्यु
शनिबार, १८ कात्तिक २०८०, ०३ : ०१
काठमाडौँ । भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै २१ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।
अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाकाे उपचार भइरहेकाे छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएकाे र ८ जनाकाे मृत्यु भएकाे बताए । कुशे गाउँपालिका भूकम्पकाे केन्द्रविन्दु रहेकाे बारेकाेट गाउँपालिकाकाे रामीडाँडासँगै जाेडिएकाे स्थान हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण