राप्रपाले आइतबार बिहान बोलायो पदाधिकारी बैठक
शनिबार, १८ कात्तिक २०८०, २० : ०२
काठमाडौँ । राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान आठ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले जाजरकोट भुकम्पमा परी निधन भएकाहरुप्रति दुःख प्रकट गरेको छ। घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलर समेत गरिसकेको श्रेष्ठले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण