‘जाजरकोटको भेरी नगरपालिकामा पाँच हजार त्रिपाल चाहियो’
मङ्गलबार, २१ कात्तिक २०८०, १७ : ४२
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले कम्तीमा पनि पाँच हजार त्रिपाल आवश्यक रहेको बताएका छन् ।
शुक्रबारको भूकम्पका कारण भेरी नगरपालिकामा धेरै क्षति पुगेको हो ।
मेयर घर्तीले सामाजिक सञ्जालमा लेख्दै सबैलाई त्रिपाल दिनका लागि अझै पाँच हजारको सङ्ख्यामा त्रिपाल चाहिएको उल्लेख गरेका छन् ।
सदरमुकाम समेत पर्ने यो पालिकाका भूकम्प प्रभावितहरुले अझै पनि राहत नपाएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण