जाजरकोट केन्द्रबिन्दु भएर पुनः परकम्प
बिहीबार, २३ कात्तिक २०८०, ११ : ०६
काठमाडौँ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएकोे विनाशकारी भूकम्प गएयता सो क्षेत्रमा लगातार परकम्पहरू गइरहेका छन् । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बिहीबार बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । बुधबार राति ७ बजेर ५० मिनेट जाँदा सोही केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको परकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण