दस हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी, तस्बिरहरु
शुक्रबार, २४ कात्तिक २०८०, १८ : ४१
काठमाडौँ । नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ । तस्बिर प्रदर्शनी सहरी विकास मन्त्री सिता गुरुङले गरेकी हुन् ।
कार्यक्रममा स्वीस राजदूत र सहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यको पनि उपस्थिति रहेको थियो । स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा दुई दिने तस्बिर प्रदर्शनीमा राखिएको छ ।
आर्थिक वर्ष २०७९ र २०८० कुल ७३० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा ७४४ वटा निर्माण सम्पन्न भएका हुन् ।
_O4flgHoMFY.jpg)
_zrSnAWFX5w.jpg)
_IH5DlhoD0I.jpg)
_qUZhioI1On.jpg)
_xmCCNuibsW.jpg)
_blzOm0ASya.jpg)
_ElHNLVSoWc.jpg)
_XKhMgKREcL.jpg)
_nqUdFO9ivI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण