ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक प्रतिबन्धको धम्की दिएपछि क्यानडाले अमेरिका–क्यानडा संयुक्त रूपमा आयोजना गर्न लागिएको गोर्डी होवे अन्तर्राष्ट्रिय पुल उद्घाटन समारोह रद्द गरेको छ । क्यानडाका पूर्वाधार मन्त्री ग्रेगर...