फोटोफिचर
जानकी मन्दिरमा एकसाथ ५१ हजार दीप प्रज्वलन गरिँदै (तस्बिरहरु)
आइतबार, २६ कात्तिक २०८०, १७ : २७
जनकपुर । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व दीपावलीको अवसरमा जनकपुरधामलाई विशेष रूपले शृङगारिएको छ । नगर क्षेत्रमा लगाइएका केराका बोटहरूको कारण जनकपुरधाम हरियालीमय देखिएको छ ।
नगर क्षेत्रमा २५ हजारभन्दा बढी केराको बोट प्रयोग गरी सजाइएको हुँदा जनकपुरधामको स्वरूप फेरिएको जस्तो देखिएको छ । नगर क्षेत्रका प्रत्येक पसलहरूमा व्यापारीहरूले आफ्नो पसलको अगाडि केराको बोट र अशोकको पातले सजाएको छ ।
त्यसमा बाँसको फट्टाले दियो हाल्ने स्ट्यान्ड बनाइएको छ । भने जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन गर्ने तयारी गरिएको छ ।
दीपावलीका अवसरमा जानकी मन्दिरको प्राङ्गणमा श्री राम जानकी लेखेर दीप प्रज्वलन गरिँदै छ । हिन्दुवादी युवाहरूको एक समूहले दीप प्रज्वलनको आयोजना गरेको छ ।
विगतका वर्षहरू अन्धकार रहँदै आएको जानकी मन्दिर यस वर्ष भने झकिझकाउ देखिएको छ ।
_N31MD2JB0X.jpg)
_L92ogFG43c.jpg)
_o0AaWUbN7h.jpg)
_2t7oqknXaq.jpg)
_qdY9qnI3ej.jpg)
_8OoV8igxVC.jpg)
_1iViIEsicP.jpg)
_ysZmWgXojb.jpg)
_CQChxaFKtD.jpg)
_1o1dSQOFG8.jpg)
_1MBDSeeBR5.jpg)
_OsuhIS9lR5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण