फोटोफिचर
कालापत्थरमा प्रधानमन्त्रीले गरे शान्तिदीप यात्राको शुभारम्भ (तस्बिरहरु)
शनिबार, ०२ मङ्सिर २०८०, १२ : ०८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
नेपाल पर्वातरोहण सङ्घले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।
हेरौँ शुभारम्भ कार्यक्रमका तस्बिरहरु :
_k5S61Hn9c5.jpg)
_ShD8rQ3QTm.jpg)
_8sYFNcvEBa.jpg)
_KcAofaqNZ6.jpg)
_pgNPQucI3o.jpg)
_yF5ZuJaUib.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण