पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
मङ्गलबार, २३ असार २०८३, १३ : ५६
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन निर्मल निवास पुगेका शुभेच्छुक गेटबाटै फर्किएका छन्।
- जन्मोत्सवका अवसरमा पूर्वराजालाई भेटेर शुभकामना दिने अपेक्षासहित बिहानदेखि निर्मल निवास पुगेका शुभेच्छुकलाई आज कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिइँदै फर्काइएको हो।
- पूर्वराजा शाह निर्मल निवासमा नभई नागार्जुनस्थित निवासमा रहेको जानकारी गराइएको छ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन निर्मल निवास पुगेका शुभेच्छुक गेटबाटै फर्किएका छन्।
जन्मोत्सवका अवसरमा पूर्वराजालाई भेटेर शुभकामना दिने अपेक्षासहित बिहानदेखि निर्मल निवास पुगेका शुभेच्छुकलाई आज कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिइँदै फर्काइएको हो।
साथै पूर्वराजा शाह निर्मल निवासमा नभई नागार्जुनस्थित निवासमा रहेको जानकारी गराइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण
-
ट्रम्पको आरोपपछि फिफाद्वारा रेफ्री क्लाउसको बचाउ
-
एक अमेरिकी सपनाको अवसान, बालोगुन विवादकै कारण अमेरिकाले सहानुभूति समेत गुमायो
-
विपक्षीको प्रश्न– प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ ?
-
बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
-
‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण