फोटोफिचर
रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री (तस्बिरहरु)
बुधबार, ०६ मङ्सिर २०८०, १३ : १९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । प्रधानमन्त्री दाहाल आज सो भवनमा सरेका हुन् ।
२०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।
उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।
_pGh1UfQnSb.jpg)
_JreRB72kE5.jpg)
_Q4JeThpJrr.jpg)
_Xmp3hH7V43.jpg)
_cWUpKCXfFW.jpg)
_l4oMZ283zN.jpg)
_lSL03XxlSd.jpg)
_ATYWE8NLVW.jpg)
_yiU9ssLXuU.jpg)
_RiwfcvqAMq.jpg)
_1B47tSj338.jpg)
_G3VHRZaSwl.jpg)
_IlOWHJPxlt.jpg)
_CF1UP4UvLs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको प्रश्न– प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ ?
-
बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
-
‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’
-
खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या
-
एडीबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने
-
सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण