स्पोर्टिङ इलामले झापालाई हरायो
सोमबार, ११ मङ्सिर २०८०, १९ : ४१
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम डे मेची एफसीले पहिलो जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलामले झापा एफसीलाई १–० गोलले हराएको हो ।
खेलको अन्त्यतिर अमाथ एनडले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । यसअघि आफ्नो पहिलो खेलमा स्पोर्टिङ इलाम पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण