मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

मङ्गलबार, १२ मङ्सिर २०८०, २१ : ५०
मङ्गलबार, १२ मङ्सिर २०८०

भक्तपुर । भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो । 

आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप