भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता
बुधबार, १३ मङ्सिर २०८०, १४ : ३४
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतको सिनियर पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
हालै सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटसँगै द्रविड र अन्य सपोर्टिङ स्टाफको करार सकिएको थियो ।
तर बीसीसीआईले मुख्य प्रशिक्षकमा द्रविडलाई नै निरन्तरता दिने निर्णय गरेको हो । द्रविडका अतिरिक्त ब्याटिङ प्रशिक्षक विक्रम राठौर, बलिङ प्रशिक्षक पारस म्हाम्ब्रे, फिल्डिङ प्रशिक्षक आर श्रीधरसहित सबै सपोर्ट स्टाफको कार्यकाल बढाउने निर्णय भएको बीसीसीआईले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण