युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० जनाभन्दा बढीको मृत्यु
शुक्रबार, १५ मङ्सिर २०८०, २१ : ०१
गाजा स्ट्रिप । इजरायल र हमास बिचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ ।
इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।
गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण