शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का राजदूतहरू गाजा सीमाको भ्रमणमा

इजिप्ट । अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नका लागि सोमबार इजिप्ट पुगेका छन् । संयुक्त...