फोटोफिचर
अपाङ्गता भएका व्यक्तिहरूको दिवसका अवसरमा प्रभातफेरी आयोजना, तस्बिरहरू
आइतबार, १७ मङ्सिर २०८०, ०९ : ५१
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षालगायतका माग राखेका थिए । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । हेरौँ तस्बिरहरू :
_ZRAWhkIr1F.jpg)
_5zs0BIKx9Z.jpg)
_Sq9QdU4NXv.jpg)
_u0cEUBLq7v.jpg)
_BNd3hq422h.jpg)
_icjLzC3O0S.jpg)
_OCDkGFHBG9.jpg)
_qar14BsfvR.jpg)
_s8y7IbJk8G.jpg)
_i5io5tL7wW.jpg)
_v2BZ7oxFWa.jpg)
_uvXUzrIuNn.jpg)
_jU0X8qcpsQ.jpg)
_IRU7FAylel.jpg)
_BCOzDAjzHu.jpg)
_5rFnpbiL9j.jpg)
_ahXuj1dHxx.jpg)
_zqcQjqyZV5.jpg)
_0klZqkrtwk.jpg)
_e4dcaBowOw.jpg)
_Qa6kPocnws.jpg)
_7fETQjZ2uj.jpg)
_mJ4m24PP0W.jpg)
_hvbtEZCgnW.jpg)
_jn3I0Uls0Q.jpg)
_QrNmNJZLBq.jpg)
_6M7mTe62Np.jpg)
_UJ79589k1H.jpg)
_DtTQJS7hVE.jpg)
_BskdD7QmGR.jpg)
_BBBifgdsV7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण