तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी परे कालोसूचीमा
मङ्गलबार, १९ मङ्सिर २०८०, ०७ : ११
काठमाडौँ । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण