महालेखा नियन्त्रक कार्यालयले गर्यो कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)
शुक्रबार, २२ मङ्सिर २०८०, २० : ४६
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार निर्णय गर्दै कर्मचारीको सरुवा गरेको हो ।
कार्यालयले प्रशासन सेवा र लेखा समूहका कर्मचारीहरुलाई कामकाजमा खटाएको हो ।
कार्यालयले एकै पटक ठूलो संख्यामा सरुवा गरेको छ । प्रशासन सेवा र लेखा समूह गरी कार्यालयले पाँच सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण