मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्रोत संकलन र खर्चमा असन्तुलन कायमै

काठमाडौँ । नेपाल सरकारको दैनिक प्राप्ति र खर्चको विवरणअनुसार विगतका आर्थिक वर्षहरूमा मुलुकको बजेट कार्यान्वयनको अवस्था असन्तुलित र चुनौतीपूर्ण देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तीन आर्थिक वर्षको असार...